Banepa
2079
190
Nepali
सहकािी भन्नाले स्वावलम्वन, स्वउत्तिदाययत्व, लोकतन्त्र, सिानता,
सिता, ऐक्यवद्धता, इिान्त्दािीता, खलु ापन, सािाजिक उत्तिदाययत्व लगायतका
िूल्य बोकी यवमभन्न व्यजिहरुले स्वेजछिक रुपिा आफ्नो सािाजिक, आमथिक ि
साांस्कृमतक यहतका लामग स्थापना गरिएको स्वायत्त सांस्था हो । सहकािीले
एकै स्थानिा बसोबास गने व्यजिहरुको स्वामित्व वा व्यवस्थापनिा िहेको गैि
नाफािूलक सांस्था तथा व्यापािलाई सिेत सिावेश गदिि ।
सिकािले नेपालका सहकािीहरुलाई यवकास कायक्रि िहरुको एक
अमभन्न अांगका रुपिा मलइिहेको ि । नेपालिा अमिकति् सहकािीहरु कृयि
खेती ि कृयि उत्पादन क्षेरिा यक्रयाशील िन् । कृयिलाई नेपालको
अथति न्त्रको िख्ुय आिािको रुपिा मलइन्त्ि, िनु ८०% िनसांख्याको
िीयवकोपािनि को श्रोत हो । कृिकहरुलाई आफ्नो श्रोत सािन, िाग तथा
उत्पादन आददको अमिकति् उपयोग गनकि ो लामग तथा सिकाि ि व्यापारिक
फािि सिक्ष प्रमतमनमित्व गनिको लामग सहकािी सबैभन्त्दा उपयिु सांस्था बन्न
सक्दि ।
आिमुनक सहकािीको परिचय
सहकािी मसद्धान्त्त, िूल्य तथा िान्त्यताको यवकासलाई प्रविनि ि
सहयोग पिुयाउन ् सन् १९५४ िा कृयि िन्त्रालय अन्त्तगति सहकािी
सांस्थाहरूको मनयिनकािी मनकायका रुपिा सहकािी यवभागको स्थापना भएको
हो । सहकािी िाहत ि पनुवािस कायिक्रिको यहस्साको रूपिा जचतवन
जिल्लािा असीमित दाययत्वको साथ बखान सहकािी क्रेमिट सांस्था नेपालिै
पयहलो सहकािी सांस्थाको रुपिा गठन गरिएको मथयो । सन् १९५९ िा
पयहलो सहकािी सांस्था ऐन लागुभएपमि सहकािी सांस्थाहरुलाई कानूनी