E-Library Catalog Search
Home Regulation Guidelines AGM Guideline
AGM Guideline Document
Regulation Dec 16, 2022

AGM Guideline

Bagmati
Author Bagmati
Publisher: BAGMATI PROSCUN
Tags: #Policy
Metadata Details
  • Language: Nepali
  • Total Pages: 9
  • Published: 2079
  • Place: Bagmati Nepal
  • Total Views: 899
  • Added: 3 years ago

Synopsis & Description

............ बचत तथा ऋण सहकारी संस्था लि. 

............ ठेगाना

साधारण सभा संचालन सम्बन्धी निर्देशिका

२०.. 

प्रस्तावना  :

सहकारी ऐन २०७४ को दफा ३९ (२) मा सहकारी संस्थाहरुले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६  महिना भित्रमा वार्षिक साधारण सभा सम्पन्न गर्नु पर्ने कानुनी व्यवस्था अनुसार संस्थाको वार्षिक साधारण सभा  सामान्य अवस्था वा विपत्ती र महामारीको अवस्थामा समेत नियमित गराउदै संस्थाको गतिविधी पारदर्शी  बनाउनुका साथै प्रचलित कानुनमा साधारण सभाले गर्नु पर्ने भनि तोकिएको कामहरुलाई साधारण सभा मार्फत  नै गराउनका लागि वाञ्छनीय देखिएकोले यो निर्देशिका तयार गरी लागु गरिएकोछ ।

Resource Viewer

Premium Member Resource

This publication is exclusively available to verified Premium Members.

Access Premium Content

Similar Titles You May Like

Related publications from the same category.