.........................बचत तथा ऋण सहकारी संस्था लि.
गा.पा.÷न.पा वडा नं..,.....
लिलाम बिक्री सम्बन्धि नीति
२०...
प्रस्तावना :
....................बचत तथा ऋण सहकारी संस्था लि.को व्यवसाय अन्र्तगत सदस्यहरुलाई उद्यमशीलता विकास तथा व्यवसाय विकासका लागि लगानी गरिएको ऋण समयमा अशुली नभई संस्थाको लगानी जोखिममा परेमा ऋणको सुरक्षाको लागि सदस्यले लेखिदिएको अचल सम्पत्ति सहकारी ऐन २०७४ को दफा ६९ र सहकारी नियमावली २०७५ को नियम ३० को व्यवस्था अनुसार लिलामबिक्रि गर्न तथा त्यसरी संस्थाको स्वामित्वमा आएका गैह््र बैकिङ्क सम्पत्तिहरुको कानुनी प्रकृयाबाट विक्रि वितरण गरी नगदमा परिवर्तन गर्न र संस्थाको स्वामित्वमा रहेको प्रयोग विहिन अवस्था वा टुटफुट भएको स्थिर सम्पत्तिहरुको लिलाम बिक्री गरी नगद सम्पत्तिमा रुपान्तरण गर्नका लागि वाञ्छनीय देखिएकोले यो “लिलाम बिक्री सम्बन्धि नीति–२०..” बनाइएको छ ।