E-Library Catalog Search
Home Regulation Policy Group Management Policy
Group Management Policy Document
Regulation Dec 16, 2022

Group Management Policy

Bagmati
Author Bagmati
Publisher: BAGMATI PROSCUN
Metadata Details
  • Language: English
  • Total Pages: 12
  • Published: 2079
  • Place: Bagmati Nepal
  • Total Views: 1256
  • Added: 3 years ago

Synopsis & Description

.................... बचत तथा ऋण सहकारी संस्था लि. 

लघुवित्त तथा वित्त समूह संचालन नीति

२०..

प्रस्तावना: 

ग्रामीण क्षेत्रमा बसोबास गरी पूँजीको अभावमा उद्यम गर्ने मन भएर पनि ऋण प्राप्त गर्न नसकी 

उद्यम गर्नबाट बञ्चित भएका र ऋण सुरक्षणमा दिनु पर्ने धितो नभएका सदस्यहरुको न्यूनतम 

वित्तीय आवश्यक्ता परिपूर्तिका लागि समान आय भएका, एक अर्का बीच वित्तीय कारोबारको विश्वास 

भएका, वित्तीय परिचालनमा एक अर्का बीच सहयोगको भावनाले काम गर्न सक्ने, बैंक वित्तीय 

संस्थाको पहुँच नपुगेका, समुदायमा व्यक्तिको महँगो ब्याजको रकम चलाउन बाध्य भएका र एकै 

पेशा व्यवसाय गरि अनुशासित कारोबार गरेका व्यक्तिहरु बीचको भाइचरा र ऐक्यवद्धताको लागि लघु 

समूहहरु गठन गरी परिचालन गर्न वाञ्छनिय देखिएकोले यस नीति बनाई लागु गरिएको छ ।

Resource Viewer

Premium Member Resource

This publication is exclusively available to verified Premium Members.

Access Premium Content

Similar Titles You May Like

Related publications from the same category.