Bagmati Nepal
2079
13
Nepali
भाखा नाघेको ऋण असुली नीति २०...
बचत तथा ऋण सहकारी संस्था लि.
(ठेगाना)
भाखा नाघेको ऋण असुली नीति – २०..
प्रस्तावन ः–
संस्थाले आफ्ना सदस्यहरुलाई विभिन्न परियोजना संचालन गर्नका लागि लगानी गरेको ऋण रकम समयमा असुली नभई संस्थाका बचतकर्ता सदस्यहरुको बचतमा असुरक्षा पैदा हुन नदिनुका साथै सदस्यको क्षमता हुँदैमा नीतिगत वा कानुनी प्रकृयाबाट ऋण अशुलउपर गर्नका लागि यो नीतिको आवश्यक्ता महशुस गरी सहकारी ऐन २०७४ ले दिएको अधिकार प्रयोग गरी यो नीति तयार गरिएको छ ।