............. बचत तथा ऋण सहकारी संस्था लि.
.....ठेगाना....
कर्मचारी सहुलियत ऋण लगानी तथा असुली निर्देशिका
२०..
प्रस्तावना ः
संस्थाको व्यवस्थापनमा संलग्न कर्मचारीहरुको घरायसी आवश्यक्ता परिपूर्ति गर्न, कर्मचारीहरुको गास, बास र कपासको
उपयुक्त व्यवस्थापन गर्न, नियमित तलब बाहेकको अन्य घरायसी आयश्रोत नभएका कमचारीहरुले समेत लामो समय
सेवा गर्न सक्ने अवस्थाको सृजना गरी संस्थाको व्यवस्थापनमा समाहित कर्मचारीहरुको आत्मबल उच्च बनाई प्रतिष्पर्धी
क्षमता विकासमा सहयोग पु¥याउन, कर्मचारीहरुको स्थायित्व वृद्धि गर्न, क्षमतावान कर्मचारीहरुको बर्हिगमनमा
न्यूनीकरण गर्न बाञ्छनीय देखिएकोले मानव संसाधन व्यवस्थापन नीतिको दफा ..... को व्याख्या गर्नका लागि यो
निर्देशिका बनाई लागु गरिएकोछ
This publication is exclusively available to verified Premium Members.
Access Premium ContentRelated publications from the same category.